योगेश भट्टराईलाई निर्वाचन आयाेगले स्पष्टीकरण साेध्याे

१६ कार्तिक २०७९ काठमाण्डाैं ।  प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार तथा नेकपा (एमाले) का नेता योगेश भट्टराईलाई २५ जनाभन्दा बढी साथमा लिई घरदैलो कार्यक्रम गरेको भन्दै आयाेगले स्पष्टीकरण सोेधेको छ । भट्टराई  ताप्लेजुङमा आफ्नो निर्वाचन क्षेत्र अन्तर्गतको सिरजङ्‍घा गाउँपालिका वडा नं. ३ सिकैचामा निर्वाचन आचारसंहिताको उल्लङ्घन हुने गरी २५ जनाभन्दा बढीको … Continue reading योगेश भट्टराईलाई निर्वाचन आयाेगले स्पष्टीकरण साेध्याे